दमकबाट लागूऔषध सहित एक युवक पक्राउ

<span class='c1'>दमकबाट लागूऔषध सहित</span> <span class='c2'>एक युवक पक्राउ</span>

झापा, पौष ०२ गते ।

दमक नगरपालिका-७ बसपार्कबाट प्रहरीले लागैषध सहित आइतवार १ युवकलाई पक्राउ गरेको छ ।

अपरान्ह साढे ४ बजेको समयमा लागूऔषध लुपिजेसिक, फेनरागन, डाईजेपाम- १०/१० एम्पुल सहित गौरादह नगरपालिका-१ डिपु चौक बस्ने बर्ष २१ को प्रशान्त श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारि बरामद गरेको हो ।

बरामद लागूऔषध सहित श्रेष्ठलाई दमकमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्