झापामा लागूऔषध सहित युवक पक्राउ

<span class='c1'>झापामा लागूऔषध सहित</span> <span class='c2'>युवक पक्राउ</span>

झापा, २ पुस। झापाको दमक नगरपालिका-७ बसपार्कबाट प्रहरीले लागैषध सहित आइतवार १ युवकलाई पक्राउ गरेको छ ।   लागूऔषध लुपिजेसिक, फेनरागन, डाईजेपाम- १०/१० एम्पुल  सहित गौरादह नगरपालिका-१ डिपु चौक बस्ने बर्ष २१ को प्रशान्त श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारि बरामद गरेको हो । बरामद लागूऔषध सहित श्रेष्ठलाई दमकमा  राखि थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्