बिर्तामोडमा स्कुटर दुर्घटना : चालकको मृत्यु

<span class='c1'>बिर्तामोडमा स्कुटर दुर्घटना</span> <span class='c2'>: चालकको मृत्यु</span>

झापा, पौष ०३ ।

झापाको बिर्तामोड नगरपालिका-६ बुट्टाबारीमा सोमवार स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

राती साढे ११ बजे पूर्व-पश्चिम राजमार्गमा पश्चिम तर्फ आउँदै गरेको मे ९ प २५८१ नम्बरको स्कुटर आँफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते झापा अर्जुनधारा नगरपालिका-११ बस्ने वर्ष २५ को रुपेश लिम्बुलाई उपचारको लागि वि.एण्ड.सी. अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा गए राती १२:५० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्