Rog VS Doctor : एन्टिबायोटिक औषधीको प्रयोगबारे यसो भन्छन डा. उप्रेती (भिडियो)
आवर बिराटनगर डटनेट | ३ पुष २०७५, मंगलवार ११:२१
रोग भर्सेस डाक्टर अन्तर्गत एन्टिबायोटिक औषधीको प्रयोगका बारेमा डा. अगराज उप्रेतीसँग कुराकानी गरेका छौं। उहाँ नोबेल अस्पताल विराटनगरको कन्सल्टेन्ट फिजिसियन हुन हुन्छ ।