विराटनगरबाट २ लाख मूल्य बराबरको अवैध सामान बरामद

<span class='c1'>विराटनगरबाट २ लाख मूल्य</span> <span class='c2'>बराबरको अवैध सामान बरामद</span>

विराटनगर, ३ पुस।  विराटनगर महानगरपालिका-१५ बाट प्रहरीले मंगलवार  २ लाख २४ हजार १ सय ४६ रुपैयाँ बराबरको अवैध सामान भन्सार बुझाएको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको किराना समान, १५ थान कोट, १० थान कुर्ता सुरुवाल लगायत खाद्यान्न सामान बरामद गरेको थियो । बरामद सामान आवश्यक कानूनी प्रकृया पश्चात आजै बिराटनगर भन्सार कार्यालय रानीमा बुझाएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्