वन मुद्दाका फरार प्रतिवादी मिक्लाजुङबाट पक्राउ

<span class='c1'>वन मुद्दाका फरार</span> <span class='c2'>प्रतिवादी मिक्लाजुङबाट पक्राउ</span>

विराटनगर,  ४ पुस।  मोरङ जिल्ला अदालतबाट वन मुद्धामा कैद सजाय भई फरार रहेका प्रतिवादीलाई प्रहरीले बुधवार पक्राउ गरेको छ । मोरङ मिक्लाजुङ गाउँपालिका-४ बस्ने बर्ष ३३ को रुपेश राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

राईलाई बन मुद्धामा २०६९ साल असार ७ गतेको सम्मानित जिल्ला अदालत मोरङकाे फैसलाले ८ हजार २ सय ४९ रुपैयाँ १४ पैसा र १ महिना १५ कैद सजाय तोकिएको थियो ।  आफ्नै गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलवारवाट खटिएको प्रहरी टोलीबाट पक्राउ परेका राईलाई सम्मानित जिल्ला अदालत मोरङमा उपस्थित गराईने  प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्