खोलाले बगाएर साेलुमा एकजनाको मृत्यु

<span class='c1'>खोलाले बगाएर साेलुमा</span> <span class='c2'> एकजनाको मृत्यु</span>

साेलुखुम्बु,  ७ पुस। सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका-१ मा रहेको हुँगा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ ।  माहाकुलुङ गाउँपालिका-५ बस्ने   बर्ष ३४ को प्रज्ञान कुलुङ राई  साम्पेम्बा सामुदायिक बन तर्फ जादै गर्दा हुँगा खोलामा फड्के बनाइ तर्ने क्रममा लडि खोलाले बगाएको थियो । घटनाबारे जानकारी पाए पश्चात ईलाका प्रहरी कार्यालय सोताङबाट गएकार् प्रहरी टोली तथा आफन्तले खोजी गर्ने क्रममा   राईलाई मृत अवस्थामा फेला परेकाे  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्