गोलबजारमा प्रेसर कुकर बम भेटियो ,घटनास्थलमा ‘स्वतन्त्र तराई निर्माण सेना’ को पर्चा

<span class='c1'>गोलबजारमा प्रेसर कुकर बम भेटियो ,घटनास्थलमा</span> <span class='c2'>‘स्वतन्त्र तराई निर्माण सेना’ को पर्चा</span>

सिरहा पुष ८ । सिरहाको गोलबजार नगरपालिका–४ मा सहायक सडक नजिक फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको श्री नयाँ गोरख गणको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ ।

मुख्य बजार क्षेत्रदेखि दक्षिणतर्फ बस्ती नजिकै बम भेटिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

बम कसले र किन राख्यो भन्ने नखुलेपनि घटनास्थलबाट ‘स्वतन्त्र तराई निर्माण सेना’ को पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्