उर्लाबारीमा आफैंले बोकेको हतियार पड्किएर प्रहरी जवान घाइते

<span class='c1'>उर्लाबारीमा आफैंले बोकेको हतियार</span> <span class='c2'>पड्किएर प्रहरी जवान घाइते</span>

बिराटनगर पुष ९ , आफैंले बोकेको हतियार पड्किएर इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा कार्यरत प्रहरी जवान घाइते भएका छन् ।

सोमबार बिहान ९ बजे बा १ झ ६४५० नं को मोबाइल भ्यानमा गस्तीमा गएको बेला स्थानीय थापा चौकमा पुग्दा प्रहरी जवान सन्जिव खड्काले बोकेको थ्री नट थ्री  राईफल एक्कासी पड्कन गई घाइते भएका हुन् ।

उनको छातिको दाहिने भागमा गोली र हाल बिराटनगरस्थित न्यूरो अस्पतालको सघन कक्षमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनले घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्