गौरीगञ्जमा पौने नौ करोडको सिंचाइ योजना

<span class='c1'>गौरीगञ्जमा पौने नौ</span> <span class='c2'>करोडको सिंचाइ योजना</span>

झापा, ११ पुस ।  गौरीगञ्ज गाउँपालिका–६ को तल्लो रामचन्द्रे सिचाइ उप–आयोजनाको सिलान्यास गरिएको छ। प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले  सोमबार उप–आयोजनाको सिलान्यास गरेका हुन्।

सिंचाइ आयोजनाका लागि नेपाल सरकारबाट आठ करोड ७८ लाख रुपैयाँ विनियोजन भएको छ। निर्माण कार्य २०७७ पुसमसान्तसम्म सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ।  रामचन्दे्र सिंचाइ उप–आयोजना निर्माणका लागि नयाँ बाटो शिवाको सतासी जेभी कम्पनीले जिम्मा पाएको छ।  निर्माण सम्पन्न भएपछि गौरीगञ्ज गाउँपालिका वडा नं. ५ र ६ का ५ सय हेक्टर जमिन सिचाइ गर्न सकिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्