बालमैत्री विराटनगरमा यस्ताे दृश्य, विराट एक्स्पाेमा जहाँ बालक श्रम गर्दै थिए (फाेटाे फिचर)

<span class='c1'>बालमैत्री विराटनगरमा यस्ताे दृश्य, विराट एक्स्पाेमा जहाँ</span> <span class='c2'>बालक श्रम  गर्दै थिए (फाेटाे फिचर)</span>

विराटनगर, १४ पुस ।  अन्तराष्ट्रिय स्तरको मेलामा भित्र कार्यक्रमको समापन भई रहँदा मेलाको भित्र र बाहिर बालकहरु श्रम गर्दै थिए । आज भन्दा करिब २ बर्ष अगाडी नै बिराटनगर महानगरपालिका बालमैत्री घोषणा भएको स्मरण हुँदा हुँदै पनि बालक श्रमिकको रुपमा खेलौना बनाउने तथा बेच्नमा ब्यस्त देखिन्थे । निगरानी गर्ने महानगरपालिका तथा बालबालिकाको क्षेत्रमा काम गर्नेअन्य निकायले यो बिषय पत्तो समेत पाएनन् । मेला अायाेजक सस्थाले पनि याे बिषयमा ध्यान दिनु पर्नेमा त्यसाे नगरेकाे सर्वसाधारणले अाराेप लगाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्