विराटनगरमा उम्लिएको पानीले पोल्दा दुई बालबालिका घाईते

<span class='c1'>विराटनगरमा उम्लिएको पानीले पोल्दा</span> <span class='c2'>दुई बालबालिका घाईते</span>

विराटनगर, १६ पुस।  विराटनगर महा-नगरपालिका-१४ महतो टोलमा तातो पानीले पोलेर एकै घरका २ बाल बालिका घाईते भएका छन ।  रितेश मण्डलको छोरा बर्ष १० को आदेश मण्डल र निजको छोरी बर्ष ७ कि साझी मण्डल छिमेकी राम चन्द्र मण्डलको घरमा खेलिरहेको अवस्थामा खाना पकाउन उमालेर राखेकाे  पानी पेखिँदा शरिरको पाेलेर घाईते भएका हुन् । घाईतेकाे विराटनगर अस्पताल प्रालिमा उपचार भईरहेकाे प्रहरीले जनाएकाे  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्