विराटनगरको बखरीबाट लागुऔषध सहित २ जना पक्राउ

<span class='c1'>विराटनगरको बखरीबाट लागुऔषध सहित</span> <span class='c2'>२ जना पक्राउ</span>

विराटनगर, १७ पुस ।
विराटनगरबाट प्रहरीले लागु औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नं. ११ मा प्रहरीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको हो । प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले विराटनगर ११ बस्ने बर्ष २४ को रेहान श्रेष्ठ र सिरहा भगवानपुर गाउँपालिका ६ बस्ने बर्ष २४ को सुरेश मुखियालाई लागु औषध नाइट्रोसन ३९ पत्ता ७८० ट्याब्लेट, लुपिजेसिक ८, एभिल ७ र डाईजेल्याव ७ गरी जम्मा २१ एम्पुल सहि पक्राउ गरेको हो । उनीहरुलाई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम म्याद थप गरी अनुसन्धान शुरु भएको प्रहरीले जानाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्