ईलाममा भएकाे सवारी दुर्घटनामा १ को मृत्यु ३ घाईते

<span class='c1'>ईलाममा भएकाे सवारी दुर्घटनामा १</span> <span class='c2'>को मृत्यु ३ घाईते</span>

ईलाम,  १७ पुस।  ईलामको फाकफोकथुम गाउँपालिका-१ लुम्सुङदानमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । लुम्सुङदानबाट ईलाम तर्फ आउदै गरेको मे.१.ज. १७८६ नं को बलेरोलाई सोही स्थान बस्ने बर्ष ७२ का सोम प्रसाद दुलालले उकालोमा रोकेर चढ्ने क्रममा अचानक गाडीको ब्रेक फेल भई अनियन्त्रित भएर सडकमा पल्टिई सोही वलेरोले किच्दा सोम प्रसाद दुलालको  घट्नास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।  मृतकको शव कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि पाँचथरको रवि पठाइएको छ भने गाडी चालक ईलाम फाकफोकथुम गाउँपालिका-१ बस्ने बर्ष २७ को सन्तोष पौडेल प्रहरी चौकी आमचोकको नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्