१ सय ६५ केजीको बोका हेर्न मानिसहरुको भीड

<span class='c1'>१ सय ६५ केजीको</span> <span class='c2'>बोका हेर्न मानिसहरुको भीड</span>

अर्घाखाँची । अर्घाखाँचीको सन्धीखर्कमा सञ्चालित कृषि प्रदर्शनी मेलामा राखिएको १ सय ६५ केजीको बोका प्रमुख आकर्षण बनेको छ ।

मकर संक्रान्तिका अवसरमा आयोजित मेलामा बोयर जातको बोका हेर्न भीड लागेको छ । १ सय ६५ केजीको बोका हेर्न पाउँदा स्थानीय दंग परेका थिए ।

सन्धीखर्क नगरपालिका वडा–११ डिभर्नाका कृषक गोपाल बस्यालले तीन वर्षअघि अस्ट्रेलियाबाट ३ लाख रुपैयाँमा ल्याएर यो बोका पालेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्