गगन थापालाई अदालत उपस्थितको आदेश

<span class='c1'>गगन थापालाई अदालत</span> <span class='c2'>उपस्थितको आदेश</span>

संविधानसभा अदालतले धाँधली गरेको भन्दै परेको उजुरीमा काठमाडौं ४ बाट विजयी नेपाली कांग्रेसका युवा नेता गगन थापालाई १० दिनभित्र उपस्थित हुन आदेश दिएको छ । अदालतका अध्यक्ष कल्याण श्रेष्ठ तथा सदस्यद्वय गिरीशचन्द्र लाल र सुशीला कार्कीको इजलासले थापासँगै निर्वाचन आयोग, सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतलगायतका विपक्षीलाई बोलाएको हो । धाँधली भएको भन्दै कांग्रेसका सभासद थापाविरुद्ध एमाओवादी उम्मेदवार नन्दकिशोर पुन पासाङले अदालतमा उजुरी दिनु भएको थियो । पासाङले पुनः निर्वाचनको माग समेत माग गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्