मोरङ मा चाड पर्ब नजिकिदै गर्दा कडा सुरक्षा रणनिति

<span class='c1'>मोरङ मा चाड पर्ब नजिकिदै</span> <span class='c2'>गर्दा कडा सुरक्षा रणनिति</span>

बिभिन्न चाड पर्ब नजिकिदै गइरहेको बेलामा मोरङ सुरक्षा निकाए चुस्त भइ कडा सुरक्षा रणनिती अपनाउने भएको छ । चाड पर्बमा हुन सक्ने चोरि , डकैती ,झैझगडा हुन सक्ने कुरा लाई ध्यानमा राखी सुरक्षा रणनिती आपनाइएको मोरङ प्रहरीका प्रबक्ता डि य्सपि प्रभु ढ्काल ले जानकारी दिनु भयो । सर्बसाधरणले निस्फिक्री रुपमा चाड पर्ब मनाउन पाउने गरी रणनिती बनाइएको जानकारी ढकालले दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्