बिराटनगरमा हुने बृहद रोजगार मेलाको तयारी तिब्र, स्टल बुकिंङ जारी

<span class='c1'>बिराटनगरमा हुने बृहद रोजगार मेलाको</span> <span class='c2'>तयारी तिब्र, स्टल बुकिंङ जारी</span>

बिराटनगर चैत्र ४ ,

बिराटनगरमा आयोजना हुन लागेको बृहद रोजगार मेलाको तयारी तिब्र पारिएको छ । ए टु जेड व्यस्थापन प्रालिको आयोजनामा यहिँ चैत्र १५ गते र १६ गते बिराटनगरको होटेल नमस्कारमा उक्त रोजगार मेला आयोजना हुन लागेको हो ।

मेलामा नेपालका प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहने आयोजकले जनाएको छ  । २५ वटा स्टल रहने उक्त मेलाको लागि अहिले स्टल बुकिंङ जारी रहेको आयोजक ए टु जेड व्यस्थापन प्रालिका निर्देशक रबि गुप्ताले जानकारी दिए ।

रोजगार मेलामा बिराटनगर र आसपासबाट ५ हजार बिद्यार्थीलाई मेलामा सहभागी गराउने उदेश्य रहेको आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्