विराटनगरकी साहित्यकार गंगा सुबेदी ललितकला प्रज्ञा प्रतिष्ठानकाे प्राज्ञ सदस्यमा नियूक्त

<span class='c1'>विराटनगरकी साहित्यकार गंगा सुबेदी ललितकला</span> <span class='c2'>प्रज्ञा प्रतिष्ठानकाे प्राज्ञ सदस्यमा नियूक्त</span>

विराटनगर, १९ बैशाख । विराटनगरकी साहित्यकार तथा मकालु टेलिभिजनकी निर्देशक गंगा सुवेदीलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा नियुक्त गरिएको छ । विराटनगरमा रहेर सहित्य क्षेत्रमा योगदान दिँदै आएकी सुबेदीलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सुबेदीलाई प्राज्ञ सदस्यमा नियुक्त गरेको हो । गत २०७५ पुस १५ गतेको निर्णय अनुसार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन २०६४को दफा ७ उपदफा २ को खण्ड ३ अनुसार उनलाई प्राज्ञ ललितकला प्राज्ञ सभाको सदस्यको रुपमा सुवेदीलाई नियुक्त गरिएको हो । प्राज्ञ सदस्यमा नियुक्त भएकी सुबेदीले नेपाली कला, साहित्यको संरक्षणमा आफ्नो भुमिका हुने बताईन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्