आइसीसी टी २० क्रिकेटको विश्व वरियतामा जिम्बाबेलाई पछि पार्दै नेपाल ११ औं स्थानमा

<span class='c1'>आइसीसी टी २० क्रिकेटको विश्व वरियतामा जिम्बाबेलाई</span> <span class='c2'>पछि पार्दै नेपाल ११ औं स्थानमा</span>

आइसीसी टी २० क्रिकेटमा नेपाल तीन स्थानमा माथि उक्लिएको छ । १४ औं स्थानमा रहेको नेपालले आइरल्यान्ड र जिम्बाबेलाई पछि पार्दै ११ स्थानमा उक्लेको हो । १४ औं वरियतामा रहेको नेपालले गत माघमा युएईसँग भएको ३ खेलको ट्वान्टी ट्वान्टी सिरिज जितेपछि नेपालले ३ स्थान सुधार गर्दै ११ औं स्थानामा पुगेको हो ।

युएईविरुद्धको ३ खेलकै एकदिवसिय श्रृङ्खला पनि जितेको नेपाल एक दिवसीय वरीयतामा भने नेपाल १४ औं स्थानमा यथावत छ । आइसीसीले जारी गरेको वरियताक्रमको पहिलो नम्बरमा पाकिस्तान, दोस्रोमा दक्षिण अफ्रिका र तेस्रोमा इङल्यान्ड छन् ।

नेपालपछि स्कटल्याण्ड १२ औं, जिम्वावे १३ औं नेदरल्याण्ड १४ औं, आयरल्याण्ड १५ औं र युएई १६ औं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्