८३ वर्षीय बृद्ध पक्राउ : १३ वर्षकी बालिका बलात्कारको आरोप

<span class='c1'>८३ वर्षीय बृद्ध पक्राउ :</span> <span class='c2'>१३ वर्षकी बालिका बलात्कारको आरोप</span>

कैलाली जिल्लामा एक १३ वर्षीया बालिका बलात्कारको आरोपमा ८३ वर्षीय बृद्ध पक्राउ परेका छन् ।

 

 

गत आईतवार साँझ जिल्लाको घोडाघोडी नगरपालिका–१२ शिवपुरका ८३  वर्षीय छोटेलाल डगौराले स्थानिय १३ बर्षिया बालिकालाई  जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ ।

डगौरालाई कैलालीको ईलाका प्रहरी कार्यालय सुखडाको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्