साताको पाचौँ दिन बिहीबार सुनको मूल्यमा स्थिरता

<span class='c1'>साताको पाचौँ दिन बिहीबार</span> <span class='c2'>सुनको मूल्यमा स्थिरता</span>

बिराटनगर बैशाख २६ ,

साताको पाचौँ दिन बिहीबार सुनको मूल्यमा स्थिरता छाएको छ । बुधबार तोलामा ५९ हजार ७०० मा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ । यस्तै आज चाँदी भने तोलामा ७२५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्