आज देशको अधिकांश स्थानको मौसम आंशिक बदली हुने ,हावाहुरीसहित वर्षाको सम्भावना

<span class='c1'>आज देशको अधिकांश स्थानको मौसम आंशिक</span> <span class='c2'>बदली हुने ,हावाहुरीसहित वर्षाको सम्भावना</span>

काठमाडौं, वैशाख ३० ।

आज देशको अधिकांश स्थानको मौसम आंशिक बदली हुने छ । पूर्वी, मध्य र पश्चिमी भेगका केही स्थानमा मेघगर्जनसहित वर्षा तथा हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिम पहाडी भूभाग तथा मध्य र पूर्वका केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्