बिराटनगरमा शनिबार क्युलिनेरी आर्ट्स समन्धी कार्यशाला हुदै

<span class='c1'>बिराटनगरमा शनिबार क्युलिनेरी आर्ट्स</span> <span class='c2'>समन्धी कार्यशाला हुदै</span>

बिराटनगर जेठ १० ,

बिराटनगरमा पनि हस्पिटालिटि क्षेत्रमा बिद्यार्थीको आकर्षण बढ्न थालेको छ । बिराटनगरमा जेठ ११ गते क्युलिनेरी आर्ट्स समन्धी कार्यशाला आयोजना हुने भएको छ । प्यासफिक हस्पिटालिटि क्युलिनेरी एकेडेमीको आयोजनामा बिराटनगरको बिग होटेलमा शनिबार उक्त कार्यक्रम हुन लागेको हो ।

शनिबार दिउसो १० बजे देखि २ बजे सम्म हस्पिटालिटि क्षेत्रमा रोजगारीको सम्भावना बिषयमा सेमिनार हुन लागेको आयोजकले जनाएको छ ।  सेमिनारमा प्रवेश निशुल्क गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्