बिराटनगरमा बौद्धिक करोडपती राजिव जैन , पुसमले गर्यो सम्मान

<span class='c1'>बिराटनगरमा बौद्धिक करोडपती राजिव जैन</span> <span class='c2'>, पुसमले गर्यो सम्मान</span>

विराटनगर जेठ १२ । को बन्छ करोडपतीका पहिलो करोडपती राजिव जैन विराटनगरमा सम्मानित भएका छन् ।

विराटनगरमा रहेको पूर्वाञ्चल यूनिभर्सल स्कूल अफ मेनेजमेन्ट (पुसम) क्याम्पसले आज आइतबार क्याम्समा एक कार्यक्रमको आयोजना गरि बौद्धिक करोडपती जैनलाई सम्मान गरेको हो । क्याम्पस प्रमुख प्रा.डा. विजु थपलिया, पूर्व क्याम्पस प्रमुख डा.उत्तम रेग्मी, सहायक क्याम्पस प्रमुख सोनीला शाक्य,.क्याम्सका मुख्य अधिकृत गोपालप्रसाद गेलाल र प्रोफेसर दिनेश सुवेदीले सम्मान पत्र र दोसल्ला ओढाएर जैनलाई सम्मान गरेका थिए ।

सम्मानित भएपछी जैनले करोडपती बन्दाको अनुभव उपस्थीत विद्यार्थीलाई अनुभव सुनाए । उनले भने मैले कोन बनेगा करोडपतीमा सन २००२ आवेदन दिएको थिए त्यस्मा म टप १०० मा पुग्न सफल भएपनी मेरो सपना १८ पछी आफ्रनै मातृभुमीमा सञ्चालन भएको को बन्छ करोडपतीमा पुरा भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्