मारवाडी युवा मञ्चमा गोपाल अग्रवाल

<span class='c1'>मारवाडी युवा मञ्चमा</span> <span class='c2'>गोपाल अग्रवाल</span>

विराटनगर, १२ वैशाख । मारवाडी युवा मञ्च विराटनगरको अध्यक्षमा गोपाल आग्रवाल निर्वाचित हुनुभएको छ । विराटनगरमा भएको वार्षिक साधारण सभाले अग्रवाल अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको हो । अग्रवाल दुई वर्ष कार्यकालको लागि अध्यक्ष हनुभएको छ ।
सामाजिक क्षेत्रमा क्रियाशिल रहनुभएको अग्रवाल विभिन्न संघसंस्थामा आवद्ध छन् । उनी मोरङ इलेक्ट्रीक संघको निर्वतमान अध्यक्ष तथा नेपाल इलेक्ट्रीक संघको केन्द्रीय सहकोषाध्यक्षमा पनि हुन् । मारवाडी युवा मन्चको महासचिबमा मोहित लालवानी रहनभुएको छ । अध्यक्षमा निर्वाचित हुनुभएको अग्रवालले मारवाडी युवाहरूको हकहितको क्षमता अभिवृद्धीमा लागि पर्ने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्