बिराटनगरको भेलेन्टाइन क्याफेमा “डुयल ब्याण्ड” को सांगीतिक साँझ

<span class='c1'>बिराटनगरको भेलेन्टाइन क्याफेमा “डुयल ब्याण्ड”</span> <span class='c2'>को  सांगीतिक साँझ</span>

बिराटनगर जेठ १३ ,

बिराटनगर ट्राफिक चोकस्थित भेलेन्टाइन क्याफेमा "डुयल ब्याण्ड" को सांगीतिक साँझ हुने भएको छ । शुक्रबार जेठ १७ गते क्याफेमा उक्त साँझ हुने भएको हो ।

उक्त सांगीतिक साँझमा "डुयल ब्याण्ड" ले बिभिन्न गीत गाउने भेलेन्टाइन क्याफेकी निर्देशक डिना श्रेष्ठले बताइन । कार्यक्रम बेलुकी ६ बजे सुरु हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्