एनआईसी एशिया बैंक फैलिदै , विराटनगर र धरानमा दुई नयाँ शाखा कार्यालय

<span class='c1'>एनआईसी एशिया बैंक फैलिदै , विराटनगर</span> <span class='c2'>र धरानमा दुई नयाँ शाखा कार्यालय</span>

बिराटनगर जेठ १४ ,

एनआईसी एशिया बैंकले विराटनगर र धरानमा आफ्नो दुई नयाँ शाखा कार्यालय खोलेको छ । बैंकले मोरङको विराटनगर महानगरपालिका वडा नं. १५, रानी मिल्स एरिया र सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १८, बुद्ध चोकमा शाखा सञ्चालनमा ल्याएको हो ।

रानी मिल्स शाखाको उद्घाटन बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्यालले गरे भने बुद्ध चोक शाखाको उद्घाटन बैंकका अर्का सञ्चालक विनोद कुमार प्याकुरेलले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्