बिराटनगरमा युवाले बनाए जेब्रा क्रसिङ , सरसफाई साथै भित्ता लेखनमा सक्रिय हातेमालो अभियान

<span class='c1'>बिराटनगरमा युवाले बनाए जेब्रा क्रसिङ , सरसफाई</span> <span class='c2'>साथै भित्ता लेखनमा सक्रिय हातेमालो अभियान</span>

बिराटनगर जेठ १९ ,

बिराटनगर वडा नम्बर १ र ३ काे नाेवेलडेरी चाैक (हाम्राे चाैक) मा सरसफाई तथा जेब्रा क्रसिङ बनाइएको छ ।  कार्यक्रममा परिवर्तनका लागि हातेमालो अभियानले जेब्रा क्रसिङ  सहित केही बिरुवा धुपी समेत रोपेको थियो ।

उक्त युवा समुहले बिभिन्न भित्ता लेखन साथै हरेक हप्ता बिराटनगरमा सरसफाई कार्यक्रम गर्दै आएको समुहका सरोज कोइरालाले जानकारी दिए ।

बिराटनगरमा बढेको दुर्घटना न्यूनीकरणको लागि अझ धेरै जेब्रा क्रसिङ बनाइने उनले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्