मेगा बैंक बिराटनगर र सुपर डानिस चस्मा घरबीच सम्झौता , यस्ता फाइदा ग्राहकलाई !

<span class='c1'>मेगा बैंक बिराटनगर र सुपर डानिस चस्मा</span> <span class='c2'>घरबीच सम्झौता , यस्ता फाइदा ग्राहकलाई !</span>

बिराटनगर जेठ ३१ ,

मेगा बैंक बिराटनगर शाखा र डानिस चस्मा घरबीच सम्झौता भएको छ । बिराटनगरमा भएको एक कार्यक्रमका बिच बैक र चस्मा घर बिच छुट दिने बारेमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा बैंकका कर्मचारी, डेबिट तथा क्रेडिट कार्ड भएका खातावालालाई डानिस चस्मा घरमा बिशेष छुटको ब्यवस्था गरिएको छ । सम्झौता अनुसार ५ देखि १५ प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको छ ।

मेगा बैंकले बिभिन्न सप्लायर्स तथा ब्यापारिक सस्थासंग सम्झौता गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्