रोटरी क्लब बिराटनगर सेन्ट्रलमा श्रुति शर्मा , शिक्षा स्वास्थ्यको क्षेत्रमा काम गर्ने प्रतिबध्ता

<span class='c1'>रोटरी क्लब बिराटनगर सेन्ट्रलमा श्रुति शर्मा ,</span> <span class='c2'>शिक्षा स्वास्थ्यको क्षेत्रमा काम गर्ने प्रतिबध्ता</span>

बिराटनगर असार १९ ,

रोटरी क्लब बिराटनगर सेन्ट्रलमा अध्यक्षको रुपमा श्रुति शर्मा चयन भएकी छिन ।

यस्तै क्लबको नया कार्यसमितिको सेक्रेटरीमा नम्रता रिजाल , कोषाध्यक्षमा जिना थापा , इलेक्ट प्रेसिडेन्टमा सिर्जना रिजाल , इलेक्ट भाइस प्रेसिडेन्टमा मुन थपलिया ,क्लबको मेन्टर शान्ता रिजाल , क्लबको सल्लाकार सपना रिजाल , डाइरेक्टरहरुमा प्रिया सारडा , मोनाली काबरा , रुबी पोद्दार , दिक्ष्या रिमाल र डा/ मिनाक्षी बस्नेत रहनुभएको छ ।

क्लबको यस वर्षको प्राथमिकतामा शिक्षा स्वास्थ्यको क्षेत्रमा काम गर्ने रहेको अध्यक्ष श्रुति शर्माले जानकारी दिईन । बिराटनगर कै कुनै एक गाउँलाई चयन गरि परिवर्तन गर्न क्लब लागि बारेको पनि उनले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्