अबैध पुस्तक बरामद

<span class='c1'>अबैध पुस्तक</span> <span class='c2'>बरामद</span>

विराटनगर ९ साउन । नेपा पुस्तक तथा स्टेसनरि ब्यबसाइ सघ मोरङले अबैध रुपमा विक्री भइरहेको पुस्तक बराकद गरेको छ । टेलीकम क्षेत्रीय कार्यलय विराटनगरको मुलगेट अगाडी अबैध रुपमा विक्री हुदै आउको पुस्तक जफत गरेको महासघले जनजाएको छ । पटक पटकको चेतावनी पश्चात पनि उक्त्त काण्ड नरोकीएकाले बाध्य भएर जफत गर्नुपरेको बताइएको छ । महासघले यस विषयमा लिखीत उजुरि जिल्ला प्रहरि कार्यलयमा दिसकेको र भविष्यमा अनाधिकृत रुपमा पुस्तक बेचेको पाइए जेसुकैलाइ कार्वाहि गर्ने प्रहरिले बताएको छ । महासघका केन्द्रिय सदस्य मातृका सिबाकोटिले नेपाल टेलीकम ले सहायक स्तरको तहको लागि आवेदन खुलाएको र त्यसैका लागी पाठयक्रम भन्दा वाहिरका अनाधिकृत पुस्तकहरु झोलै ब्यापारिले बाटोमानै बेच्ने गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्