सुनको भाउ फेरी बढ्यो , आज तोलामा ७३ हजार ४०० मा कारोबार

<span class='c1'>सुनको भाउ फेरी बढ्यो , आज</span> <span class='c2'>तोलामा ७३ हजार ४०० मा कारोबार</span>

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर ७३ हजार ४०० मा कारोबार भएको हो ।

यस्तै तोजावी सुन तोलामा ७३ हजार १०० मा कारोबार भएका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार चाँदी भने रु १५ ले बढेर ८९५ मा कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्