लगातार बढेको सुनको भाउ आज घट्यो , यस्तो छ आज भाउ

<span class='c1'>लगातार बढेको सुनको भाउ आज घट्यो</span> <span class='c2'>, यस्तो छ आज भाउ</span>

काठमाडौं, भदाै १५ : साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला चार सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबार छापावाल सुन ७२ हजारमा कारोबार भएको छ । शुक्रबार तोलामा ७२ हजार ४०० मा कारोबार भएको थियो ।

बिहीबार सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको थियो । बिहीबार प्रतितोला ७३ हजार ४०० रुपैयाँ कारबोर भएको थियो ।

यस्तै चाँदी आइतबार तोलामा ८८५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्