बिराटनगरको होटेल सुभको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न , २५ जनाले दिए रगत

<span class='c1'>बिराटनगरको होटेल सुभको आयोजनामा रक्तदान कार्यक्रम</span> <span class='c2'>सम्पन्न , २५ जनाले दिए रगत</span>

बिराटनगर भदौ १७,

बिराटनगरको ट्राफिक चोकमा रहेको होटेल सुभले रक्तदान कार्यक्रम आयोजना गरेको छ । होटेलकि संचालिका स्वेता तुलाधरको जन्मदिनको अवसर पारेर आइतबार  उक्त रक्तदान  कार्यक्रम होटेल परिसरमा राखिएको थियो । कार्यक्रममा २५ जनाले रक्तदान गरेको होटेलकि संचालिका तुलाधरले जानकारी दिईन ।

होटेलले बिगतमा पनि सामाजिक काममा हात बढाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्