हिसिला यमी मोटरसाइकल दुर्घटनामा घाइतेभएपछि अस्पताल भर्ना

<span class='c1'>हिसिला यमी मोटरसाइकल दुर्घटनामा</span> <span class='c2'>घाइतेभएपछि अस्पताल भर्ना</span>

काठमाडौं । समाजवादी पार्टी नेपालकी नेता हिसिला यमी मोटरसाइकल दुर्घटनामा घाइते भएकी छिन् । आइतबार साँझ उनी चढेको मोटरसाइकल ललितपुरमा दुर्घटना हुँदा घाइते भएकी हुन् ।

यमी मोटरसाइकलको पछाडि थिइन् । घाइते यमीलाई उपचारका लागि बी एन्ड बी अस्पताल लगिएको थियो । उनलाई चिकित्सकको निगरानीमा २४ घन्टाका लागि राखिने भएको छ । यमीको अवस्था खतरामुक्त रहेपनि हड्डीमा चोट लागेको हुनसक्ने भन्दै चेकजाँचकालागि राखिएको बताइएको छ ।

यमीलाई भेट्न साँझ नै समाजवादी पार्टीका नेताहरु अस्पताल पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्