सुनको मूल्य घट्ने क्रम जारी , यस्तो छ आजको मूल्य

<span class='c1'>सुनको मूल्य घट्ने क्रम जारी</span> <span class='c2'>, यस्तो छ आजको मूल्य</span>

काठमाडौं । केही दिनयता सुन र चाँदीको मूल्य घट्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि छापावाल सुन प्रतितोला ७० हजार ६ सय र तेजाबी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँ कायम गरिएको छ । यो साताभर नै सुनको मूल्य घट्ने क्रम जारी रह्यो ।

गएको शुक्रबार सुन प्रतितोला ७२ हजार रुपैयाँ थियो । त्यसैगरी क्रमशः आइतबार ७१ हजार पाँच सय, सोमबार ७१ हजार ७ सय, मंगलबार र बुधबार ७१ हजार, बिहीबार ७० हजार ८ सय र शुक्रबार (आज) ७० हजार  ६ सय रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्