हुम्ला केन्द्रबिन्दु भएर आइतवार बिहान ५ म्याग्निच्यूडको भूकम्प

<span class='c1'>हुम्ला केन्द्रबिन्दु भएर आइतवार</span> <span class='c2'>बिहान ५ म्याग्निच्यूडको भूकम्प</span>

हुम्ला केन्द्रबिन्दु भएर आइतवार बिहान ५ म्याग्निच्यूडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १० बजेर ५४ मिनेटमा हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाउँदै भूकम्प गएको हो। भूकम्पको धक्का बिहान हुम्ला र आसपासका जिलामा समेत महसुस भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्