फेसबुकबाट माधुरीलाई धम्की दिने प्रहरी खोरमा

<span class='c1'>फेसबुकबाट माधुरीलाई धम्की</span> <span class='c2'>दिने प्रहरी खोरमा</span>

बलिउड नायिका माधुरी दिक्षितलाई फेसबुकमा धम्की दिनेलाई मुम्बई प्रहरी प्रक्राउ गरेको छ। प्रहरीका अनुसार ती आरोपीले आफू अण्डरवर्ल्ड छोटा राजन समूहका लागि काम गर्ने भन्दै माधुरीलाई फेसबुकमा सन्देश पठाएर पैसा मागेका थिए। यदि माधुरीले पैसा नदिए उनको बच्चालाई मारिदिने धम्की दिएका दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्