सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सोमबार राति भूकम्पको धक्का

<span class='c1'>सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा</span> <span class='c2'>सोमबार राति भूकम्पको धक्का</span>

बैतडी । सोमबार राति सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ । राति ८ बजेर १८ मिनेटमा नेपाल भारत सीमाक्षेत्र सुवा केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकारी दिनुभयो ।

बैतडी, दार्चुला, बझाङ र डडेल्धुरालगायतका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्