बिराटनगरको ए टु जेड मोबाइल केयरमा एक्सचेन्ज अफरको योजना

<span class='c1'>बिराटनगरको ए टु जेड मोबाइल</span> <span class='c2'>केयरमा एक्सचेन्ज अफरको योजना</span>

बिराटनगर असोज २   ,

बिराटनगरको जलजला चोकमा रहेको ए टु जेड मोबाइलले दशैँ तिहारको अवसरमा एक्सचेन्ज अफर  सुरु गरेको  छ । ए टु जेड मोबाइलले मोबाइल एक्सचेन्ज अफर साथै बम्पर उपहारको योजना लिएर आएको छ । पसलमा कुनैपनि ब्राण्डको पुरानो मोबाइल दिएर नयाँ मोबाइल लिन सकिने सुबिधाका साथ व्यवस्था गरिएको छ  ।

साथै , ग्राहकको लागि लक्की ड्र मार्फत  बिभिन्न पुरस्कार साथै बम्पर उपहारको रुपमा २ जनालाई एलईडी टिभी समेत राखिएको छ ।

पसलमा सबै ब्राण्डका मोबाइल सस्तो दरमा बिक्रि हुदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्