बिहेअघि नै आमा बनिन् यी अभिनेत्री

<span class='c1'>बिहेअघि नै आमा</span> <span class='c2'>बनिन् यी अभिनेत्री</span>

एजेन्सी– बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘सिंह इज ब्लिंग’मा काम गरिसकेकी बलिउडकी अभिनेत्री ज्याक्सन आमा बनेकी छिन् । उनले छोरालाई जन्म दिएकी हुन् ।

तमिल फिल्मबाट बलिउडमा छिरेकी ज्याक्सनको विवाह भने भएको छैन । उनले आफ्नो फियन्सी जर्ज पानायियोटौका साथ एउटा तस्वीर पनि सेयर गरेकी छिन् । एमीले आफ्नो इन्स्टाग्राममा फोटो राख्दै भनेकी छिन्, ‘हाम्रो एन्जल, यो संसारमा स्वागत छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्