आजबाट फरक खालको सय रुपैयाँको नोट प्रचलनमा ल्याइदै, यस्ता फरक

<span class='c1'>आजबाट फरक खालको सय रुपैयाँको</span> <span class='c2'>नोट प्रचलनमा ल्याइदै, यस्ता फरक</span>

बिराटनगर असोज ७ . 

आजबाट फरक खालको सय रुपैयाँको नोट प्रचलनमा ल्याइने भएको छ । आकार, प्रकार तथा रंगमा संकेत पहिलेकै भएपनि नोटमा राखिएका चित्र तथा नक्साहरु परिवर्तन गरिएको नोट प्रचलनमा ल्याईने भएको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

नोटको बायाँतर्फ भागमा सगरमाथाको चित्र, मध्ये भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ लड बुद्ध अग्रेजीमा लेखिएको हुनेछ । अहिलेलाई यो नोट ३ करोड थान छपाईएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्