विप्लब समूहका उपत्यका इञ्चार्ज नबिन विके पक्राउ

<span class='c1'>विप्लब समूहका उपत्यका इञ्चार्ज</span> <span class='c2'>नबिन विके पक्राउ</span>

काठमाडौं, असोज ७ गते । प्रहरीले प्रतिवन्धित विप्पलब समूहका उपत्यका इन्चार्ज नबिन विकेलााई गए राती पक्राउ गरेको छ ।
निजलाई ललितपुरको लुँभुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी टेकप्रसाद राईले जानकारी गराउनुभयो ।

निज विके यस अघि ललितपुरको एनसेलको कार्यालयमा भएको विष्फोटनमा पनि संलग्न रहेको प्रहरीले जनाएको छ । यस अघि प्रहरीले सोही समूहको उपत्यका इन्चार्ज माइला लामालाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्