टीभीमा लाइभ बहस चलिरहँदा कुर्सीबाट पछारिए यी व्यक्ति (भिडियो)

<span class='c1'>टीभीमा लाइभ बहस चलिरहँदा कुर्सीबाट</span> <span class='c2'>पछारिए यी व्यक्ति (भिडियो)</span>

एजेन्सी ।  पाकिस्तानको जीटीभीमा एउटा बहस कार्यक्रम लाइभ चलिरहेको बेलामा एक विश्लेषक कुर्सीबाट पछारिएका छन् ।

कश्मीरका विषयमा बहस चलिरहँदा पाकिस्तानी विश्लेषक मजहर बरलासको कुर्सी भाँचियो र उनी डङरङ्ङ पछारिए । यसरी बरलास लडेपछि न्युज एंकरको जिभ्रो बाहिर निस्कियो ।

सामाजिक सञ्जालमा यसको भिडियो भाइरल भइरहेको छ । पाकिस्तानी टीभीमा यसअघि पनि यस्ता हास्यास्पद घटनाहरू हुने गरेका छन् ।

The moment when a senior analyst fell off to the ground after his chair collapsed during a show on GTV. The scene suggests that the incident observed during a live broadcast. But reaction of the host is very pathetic and can’t be appreciated anyway.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्