रुपन्देहीमा रिलायन्स सिमेन्टका कर्मचारी लुटिए

<span class='c1'>रुपन्देहीमा रिलायन्स सिमेन्टका</span> <span class='c2'>कर्मचारी लुटिए</span>

रुपन्देहीमा रिलायन्स सिमेन्टका कर्मचारी लुटिएका छन् । बिहिबार दिउँसो कार्यालयबाट उद्योगतर्फ जाने क्रममा अनिस त्रिपाठी लुटिएका हुन् ।  भैरहवा लुम्बिनि सडकखण्डमा  लुम्बिनी रोडस्थि रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत त्रिपाठीको साथबाट ६ लाख रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ । दुई जनाको समुहमा आएका लुटेराले त्रिपाठीलाई टाउको मा हेलमेट प्रहार गरी रकम लुटेर लगेको  प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्