सुनचाँदीको मूल्य घट्यो , यस्तो छ आजको मूल्य

<span class='c1'>सुनचाँदीको मूल्य घट्यो ,</span> <span class='c2'>यस्तो छ आजको मूल्य</span>

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्यमा केही गिरावत आएको छ । शुक्रबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु ६०० घटेर ७० हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुन तोलामा ६९ हजार ९०० मा कारोबार भएको छ ।

चाँदी भने आइतबार घटेर ८४५ मा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा ८६० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्