साताको दोस्रो दिन सुनको मूल्यमा गिरावट , आजको रेट यस्तो छ

<span class='c1'>साताको दोस्रो दिन सुनको मूल्यमा गिरावट</span> <span class='c2'>, आजको रेट यस्तो छ</span>

साताको दोस्रो दिन सुनको मूल्यमा गिरावट आएको छ । आइतवारको तुलनामा सोमवार सुनको मूल्यमा २ सय रुपैयाँले कमि आएको हो । सोमवार छापावाल सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतवार छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमवार तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्