विराटनगर मटेरुवाको माछा पोखरीमा डुबेर १४ महिने नाबालकको मृत्यु

<span class='c1'>विराटनगर मटेरुवाको माछा पोखरीमा डुबेर</span> <span class='c2'>१४ महिने नाबालकको मृत्यु</span>

विराटनगर । बिराटनगर महानगरपालिका १७ मटेरुवाका अशोक ऋषिदेवको १४ महिने छोरा सागर ऋषिदेव घर छेउमा रहेको माछा पोखरीमा डुबेर ज्यान गएको छ । खेल्दै जाने क्रममा अचानक पोखरीमा डुबेका बालकलाई तत्काल उद्धार गरी उपचारको लागी कोशी अञ्चल अस्पताल बिराटनगर ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्