आजको सुनको दार भाउ यस्तो छ , सुनको मूल्य बढ्यो

<span class='c1'>आजको सुनको दार भाउ यस्तो</span> <span class='c2'>छ , सुनको मूल्य बढ्यो</span>

बिहीवार छापावाला सुनको मूल्य प्रतितोला १ हजार १०० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य ७० हजार ९०० रुपैयाँमा कारोबार भएको छ। त्यस्तै तेजाबी सुनको मूल्य ७० हजार ६०० निर्धारण गरिएको महासंघले जनाएको छ।

बुधबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला ६९ हजार ८०० र तेजावी सुन ६८ हजार ५०० हजार खरिदबिक्री भएको थियो। त्यसैगरी चाँदीको मूल्यमा प्रतितोला ८५० मा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि सुनको मूल्य बढेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्